You are viewing the translated version of पेशी स्थगन नगरिने.

Rule 44
पेशी स्थगन नगरिने
: इजलास समक्ष पेश भएको मुद्दा पेशी सूचीबाट हटाइने वा सुनुवाई स्थगन गरिने छैन। तर काबु बाहिरको अवस्था परी कानून व्यवसायी बहसमा उपस्थित हुन नसक्ने भएमा वा अन्य कुनै कारणबाट पेशी स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएमा मुद्दाको पक्ष वा कानून व्यवसायीले पेशी स्थगन गर्न पाउनेछ। यसरी मुद्दा पेशी सूचीबाट स्थगन गर्दा मुद्दाको एउटा पक्षबाट दुई पटक भन्दा बढी स्थगन गर्न पाइने छैन।